काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको...

संसदमा आजदेखि प्रि-बजेट छलफल, अर्थमन्त्रीको जवाफ २७ गते

काठमाडौं – संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा...

मन्त्री फेरबदलमै बिते प्रचण्डका साढे चार महिना

काठमाडौं – संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि...

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ – संवैधानिक परिषद्को बैठक आज (सोमबार) साँझ बस्दैछ। संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय भएको स्रोतले बतायो । स्रोतका अनुसार अस्तिकै बैठकको निरन्तरता भनेर बोलाइएको छ। थप कार्यसूची...

धेरै पटक प्रतिरोध गरेँ, अब त अति भयो- गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आफूले पार्टीमा...

भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डे थप ७ दिन हिरासतमा रहने

काठमाडौं – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।...

नक्कली भुटानी शरणार्थी प्रकरणमा डायरीले खोल्यो रहस्य

काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र...

प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। उनीहरूबीच...

परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान

काठमाडौँ – परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गरेका छन्। बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। साउदसँगै पत्नी...

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने

काठमाडौँ – नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। बुधबार नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले आज शपथ लिनेछन्। राष्ट्रपति कार्यालयमा अपराह्न...

मन्त्रिपरिषद विस्तार: कानुनमा गुरुङ, स्वास्थ्यमा बस्नेत र खेलकुदमा लिम्बु

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले बुधबार तीन जना नयाँ मन्त्री बनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङलाई...

सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिब टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तत्कालीन गृहसचिव पाण्डेले यो प्रकरणमा गिरोहलाई सहयोग गरेको...