नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन

काठमाडौँ – नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ। लामाको उपचारका क्रममा शुक्रबार राति वीर अस्पतालमा निधन भएको हो। कांग्रेस नेता डा. शेखर कोइरालाले लामाको निधनले आफूलाई दुःखी...

बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री साउद पुगे सुन्धारा

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय...

फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता

काठमाडौं – काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै...

प्रतिनिधिसभा बैठक : आज सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री...

बाबुरामको ठोकुवा : ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी ८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बार्षिकोत्सवको...

एकीकृत समाजवादीका सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

काठमाडौं – नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । एकीकृत समाजवादीका सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका...

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। बैठक अहिले बिहान १० बजे नयाँ पार्टी कार्यालय बालाजुमा बस्ने पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले...

किन बस्दैछ एकीकृत समाजवादीको संसदीय दलको बैठक?

काठमाडौँ – सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाका अनुसार बैठक दिउँसो २ बजे बोलाइएको छ, कार्यसूची...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर...

सडकदेखि सदनसम्म एमाले हाबी

काठमाडौं – सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म शसक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको...

रास्वपाको चियापानमा दलका नेतादेखि कूटनीतिक नियोगका प्रमुखलाई निम्तो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा...

बालेनको घोषणा : एक वर्षमा ५ हजारलाई रोजगारी दिने, आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण

काठमाडौं – काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले...