बहालवाला सचिव पक्राउपछि कर्मचारीमा तरंग

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ । ललितानिवासको...

के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे उठेका प्रश्नमा स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि प्रतिपक्षी दलले मौका नदिएको बताउनु भएको छ । सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै...

सुरु भयो प्रतिनिधिसभा बैठक LIVE

काठमाडौँ – निर्धारित समयभन्दा एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो...

एमाले संसदीय दलको बैठक: संसद खुलाउन सकारात्मक

काठमाडौँ – एमाले संसदीय दल संसद् बैठक खुलाउन सकारात्मक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति फिर्ता लिने र संसदलाई प्रष्टीकरण दिने भएपछि बैठकको अवरोध हटाउन एमाले संसदीय दल सकारात्मक...

३ नेताको बैठक सकियो : ओलीले भने– पार्लियामेन्टमा थाहा हुन्छ

काठमाडौं – संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका...

सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर

काठमाडौँ – ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री...

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

काठमाडौँ – जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी...

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

काठमाडौँ । सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।...

शीर्ष नेताबीच सहमति भएपनि एकाएक किन सारियो सदन ?

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ । तीन दलका शीर्ष नेताहरूबीच आज बैठक राख्ने तयारी भएकोमा भोलिका लागि बैठक सारिएको हो । संसद सचिवालयका महासचिव...

संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ । एक पुस्तक...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो

काठमाडौँ –  नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर...

सदन खुलाउन प्रधानमन्त्रीले थाले सम्वाद, प्रचण्ड, देउवा र ओली सिंहदरबारमा

काठमाडौं – सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी...