सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

काठमाडौँ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन...

ऊर्जाक्षेत्रको विकासको लागि सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ: मन्त्री बस्नेत

काठमाडाैं – ऊर्जा, जलस्रोत तथासिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै...

सुन तस्करी सम्बन्धि गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न एमाले तयार

काठमाडाैं – सुन तस्करी छानविनका लागि उच्चस्तरीय समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सो सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न तयार भएको छ । मंगलबार बिहान बसेको प्रमुख...

संघियता बारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ। मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै...

सदन खोल्न प्रधानमन्त्री सक्रिय, बालुवाटारमा तीन दलको बैठक सुरू

काठमाडौँ – अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख...

पूर्वप्रधानमन्त्रीद्वयको अनुसन्धानमा कहिले खुल्छ फाइल ?

काठमाडौं – ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आइतबार निर्देशनात्मक आदेश दियो। आदेश आएसँगै यो विषयमा चासो राख्ने धेरैको एउटै...

आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्छुः ल्हारक्याललामा

काठमाडौं – लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न...

प्रमुख तीन दलको दोसो चरणको बैठक पनि निष्कर्षविहीन

काठमाडौँ – संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय...

सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ : उपमहासचिव शर्मा

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभएको छ । सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव...

ल्हारक्याल लामा नियुक्तिको कांग्रेसले स्वामित्व बोक्दैन : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयकोस्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमासञ्चारकर्मीहरुसँग...

तीन दलका शीर्ष तहमा कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रमुख तीन दल बैठक निष्कर्षविहीन, अपरान्ह पुनः बस्दै

काठमाडौँ  – संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको बैठक विनानिष्कर्ष सकिएको छ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा सोमबार सिंहदरबारमा बसेको...