बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताए । प्रदेशसभाका सभामुख भुवनकुमार...

लुम्बिनीका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् । केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन...

लेटाङमा मनाइयो ४२औं बीपी स्मृति दिवस

लेटाङ, ६ असार ।– लेटाङको बीपी चौकमा ४२ औं बीपी स्मृति दिवस भव्य रुपमा मनाइएको छ। नेपाली कांग्रेसका क्षेत्रीय सभापति शंकर राईको आतिथ्यतामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले बीपी कोइरालाको सालिकमा...

ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ...

राप्रपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ । दलको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने...

विश्वासको मतको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्वीप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको...

भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन- रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी...

आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची

काठमाडौँ – आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बोलिएको जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। कांग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे बैठक बस्नेछ। बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र...

आज ४२औं बिपी स्मृति दिवस मनाइँदै

काठमाडौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९...

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

रौतहट – मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) लाई गृह क्षेत्र रौतहट ३ ख अन्तर्गत कटहरिया बजारमा एक समारोहका बिच भव्य स्वागत गरिएको छ । अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो...