काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ । सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको...
काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १०...
काठमाडौँ – पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा जोशीसँग बयान लिइएको सीआईबीका एसपी...
काठमाडौं – संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने...
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए...
काठमाडौं – आजका लागि तय गरि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा समेत सहमति जुटेको...
काठमाडाैं – सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ । आईतवार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा...
काठमाडाैं – प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ । आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार...
काठमाडौं – राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संसद अवरोध लगायतका विषयमा...
काठमाडाैं- सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज छलफल गर्न लागेका छन् । छलफलका लागि सभामुखले आज आइतबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरू नेपाली कांग्रेस, माओवादी केन्द्र,...