गैरआवासीय नेपालीलाई नागरिकता दिने सुरू

काठमाडौं – सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरू गरेको छ । बालुवाटारपीथत प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय...

एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो

काठमाडौं – रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी...

प्रचण्डले भने – केपी ओली वास्तविक एमाले हाइनन्

धनगढी –  प्रधानम्त्री एवम् नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको बताएका छन्। समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहलले ओली वास्तविक...

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

धनगढी, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ। कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी...

झलनाथ पछि उपप्रधानमन्त्री श्रेष्ठ पनि चीन जाँदै

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् ।  उत्तरी छिमेकी चीनद्धारा आयोजित  ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा  सहभागीता जनाउन उनी चीन प्रस्थान गर्न लागेका...

सरकारी काम गर्ने प्रक्रियामा कर्णालीका मुख्यमन्त्रीको असहमति

सुर्खेत – सरकारी काम कहिले जाला घाम भन्ने नेपाली उखान चर्चामा आए झैँ कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पनि सरकारी काम गर्ने प्रक्रियागत असहमति जनाएका छन् । एक दिनमा हुने काम...

अर्को गठबन्धन बनाउन उचित हुन्छ भन्ने संस्थागत छलफल गरौंः विश्वप्रकाश

काठमाडौं – कोशी सरकार गठन प्रक्रियामा शेखर कोइराला पक्षधरले अपनाएको ‘तरिका’ प्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन । कांग्रेसबाट बिद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोइराला पक्षधर केदार...

प्रधानमन्त्री दाहाल भोली धनगढी जाने, यस्तो छ कार्यतालिका

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली धनगढी जाने भएका छन्। समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रचण्ड भोली बिहान सवा नौ बजे श्री एयरको उडानबाट...

कोशीमा मन्त्रिपरिषद् गठन

काठमाडौं –  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।...

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धधन पाँच...

सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का

काठमाडौं – कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल...

प्रधानमन्त्री प्रचण्ड सोमबार धनगढी जाने

धनगढी – समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी जाने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका धनगढी जाने भएका...