प्रधानमन्त्रीको दावी मुलुकमा आर्थिक क्रियाकलाप बढयो, देखाए यस्तो तथ्यांक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक गतिबिधि बढिरहेको दावी गरेका छन । हिउँदे अधिवेसनको पहिलो बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले हासिल गरेको आर्थिक उपलब्धीको तथ्याक पेश गरेका छन्...

मुलुकको आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन हुनुपर्ने बताएका छन्। उनले संविधान बनेको १० वर्ष पुगिसकेको भन्दै संविधानको सुरक्षा गर्ने, सबल र दुर्बल...

सदनमा बिचराधिन बिधेयक यही अधिवेसनवाट पारित हुनेछः देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बिचराधिन रहेका बिधेयकहरू यसै हिउँदे अधिवेसनवाट पारित हुने विश्वास ब्यक्त गरेका छन । संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली...

सरकारले राम्रो काम गरिरहेको छः देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति...

काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुः संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौँ

काठमाडौँ- नेपाली काँग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेका छन् । शुक्रवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बसेको काँग्रेसको संसदीय दलको...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे आठ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा...

कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुदैँ

काठमाडौं – नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन लागेका हुन् । पार्टीको...

संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बाेधन गर्ने

काठमाडौं – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुदैँछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । सङ्घीय संसद्...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं -आजवाट संसदको हिउँदे अधिवेसन सुरू हुदैँछ । जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभा तर्फको सम्भावित कार्यसुची सार्बजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जसअनुसार सभामुख देवराज घिमिरेले...

अध्यादेशको विरोध गर्ने नेकपा एसको निर्णय

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार...

अध्यादेशलाई अस्वीकार गर्छौं, जनताका आवाज उठाउँछौँः माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले शुक्रवार शुरु हुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो...

अध्यादेश अस्विकार गर्ने प्रमुख बिपक्षी दलको निर्णय

काठमाडौं, १७ माघ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्र। संसदको हिउँदे अधिवेसन सुरू हुन एक दिन अघि सिंहदरवारमा बसेका...