राज्यले व्यापारीलाई हेर्ने दृष्टिकाेण काेशीले बदल्छ : मुख्यमन्त्री कार्की

विराटनगर, २६ पुस । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकाेण काेशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन विर्तामाेड, झापाले बिहीबार आयाेजना गरेकाे श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि...

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन आजबाट

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।   पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।  ...

पूर्वराजा ज्ञानेन्द्रसँग बढेको दूरी घटाउन सकेनन् कमल थापाले

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच बढेको दूरी कम हुन सकेको छैन । विभिन्न धार्मिक तथा नागरिक अभिनन्दन कार्यक्रममा कमल थापालाई सहभागी गराइएको छैन ।...

जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको छु : मन्त्री साउद

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको बताएका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा बुधबार आयोजित नेपाल दलित संघको अन्तरक्रिया कार्यक्रममा...

जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ। बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा...

नेकपा एसका केन्द्रीय सदस्य गुरुङले परित्याग गरे पार्टी

बुटवल, २४ पुस । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देही अध्यक्ष राजु गुरुङले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीमा निष्क्रिय रहँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा...

रूसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्थाबारे बुझ्न रूस जाने तयारीमा परराष्ट्रमन्त्री

रूसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन्। उनले आफ्नो भ्रमणबारे सबै तयारी पूरा गर्न रूसस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले...

नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने

रौतहट – नेकपा एमाले रौतहट जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ। नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न...

सभामुख घिमिरेसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेटवार्ता

काठमाडौं, २४ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष...

राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका...

राष्ट्रियसभा उम्मेदवार बिरूद्द आज उजुरी दिने समय

काठमाडौं, २४ पुस । राष्ट्रियसभा उम्मेदवारी बिरूद्द आज उजुरी दिन समय छुटाइएको छ ।   माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारबिरूद्द आज...

नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्नेबारे छलफल

काठमाडौं – यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिवद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्नेगरि अर्थ...