प्रधानमन्त्रीद्वारा झोलुङ्गे पुल उदघाटन

धनुषा, १२ फागुन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेेका छन् ।   सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं...

डेढ किलोमिटर लामो झोलुङ्गे पुल उदघाटन गर्दै प्रधानमन्त्रीले भने, `मधेसको विकास नभई देशको बिकास हुन्न´

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् । सिराहा नगरपालिका वडा नं...

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

काठमाडौं – नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई...

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

हेटौँडा, ११ फागुन । बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले यही १५ फागुन अपरान्ह ३ बजे बैठक बस्नेगरी प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका...

महासचिव पाण्डेयको नागरिकता र राहदानीकाे विषय संसदमा प्रवेश

काठमाडौं, ११ फागुन । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी  विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले...

माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।   शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल...

संसदमा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप, गठबन्धन प्वाल परेको हो ?

काठमाडौं, ११ फागुन । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ । शुक्रबार  बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप...

बालकुमारी घटनाको प्रतिवेदन संसदमा पेस गर्न एमालेको माग

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसदमा पेस गर्न माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै...

एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले गरे १५ मिनेटका लागि संसद बैठक स्थगित

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै...

संसदमै उठ्यो संसदका महासचिवको तीन वटा नागरिकताको विषय

काठमाडौं – संघीय संसदका महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुलाई संसदको महासचिवको...

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ : राजीनामा दिएर सडकमा जानुस्

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । उनीभन्दा अगाडि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए...

जसपालाइ महाधिवेसनको चटारो, मस्याैदा समिति गठन गरिदैँ

काठमाडौं, ११ फागुन ।  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाइ महाधिवेसनको चटारो सुरू भएको छ ।   बालकुमारी, ललितपुरस्थित कार्यालयमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महाधिवेसनलाइ सफल बनाउनका लागि...