काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा गणतन्त्र पक्षधर दलहरूको बैठक सुरू भएको छ। तीनकुनेमा राजावादीहरूले गरेको हिंस्रक प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका हुन्।...
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको सभा आततायी भिलेनहरूको सभा भएको आरोप लगाएका छन्। उनले उक्त सभा गणतन्त्रवादीहरूको विरोधसभा रोक्न र विघटन...
काठमाडौं, – प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ । आज पनि प्रतिपक्षले संसद अबरोध गरे पछि गृहमन्त्री रमेश...
काठमाडौं – नेकपा एमालेका सचिव र सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रलाई संविधानको रक्षा गर्ने पक्षमा छन् कि छैनन् भनेर प्रश्न उठाएका छन्। उनले आइतबारको राष्ट्रियसभा बैठक रोकिएपछि सामाजिक सञ्जालमा...
काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ । यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन । त्यतिबेला सवा १ बजेका...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् । भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्। सहकारी प्रकरणमा पक्राउ परे पछि उनी...
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेर ज्यान जोगाएको बताएका छन्। उनले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा...
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा हुने भएको छ। घिसिङले आफ्नो पदमुक्ति...
काठमाडौं, १७ चैत । संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् । सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै...
काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका...
काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी घटनाको पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो...
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन्। उनले केही दिनअघि नै राजीनामा पत्र तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ। बराललाई गत वर्ष...