सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह
सुनसरी, २१ पुस । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन । आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजनम...