काठमाडौं – भारतले पाकिस्तानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको सम्बन्ध एकपटक फेरि युद्धको संघारमा पुगेको छ । मंगलबार राति भारतीय सेनाले पाकिस्तान र पाकिस्तानद्वारा नियन्त्रणमा रहेको जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारमाथि मिसाइल...
काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको...
काठमाडौं – जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव चरममा पुगेको छ । सो आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रणमा रहेको कश्मीरका आतंकवादी ठिकानाहरूमा मिसाइल आक्रमण गरेको छ...
काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा खानेपानीका क्षेत्रमा पर्याप्तमात्रामा बजेट विनियोजन गरी त्यहाँको खानेपानीको समस्या अन्त्य गरिने बताएका छन् । मंगलबार सिंहदरबार स्थित मन्त्रालयमा आयोजना गरिएको नेपाल सरकार खानेपानी...
काठमाडौं – वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय...
काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको हालैको पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसद्मा औपचारिक जानकारी दिने भएका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा नाउपाका सांसदहरूले चौधरीको पक्राउप्रति आपत्ति जनाउँदै...
जनकपुरधाम — नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा अन्तिम नामावली प्रकाशनलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदै कुर्सी प्रहारसम्मको स्थिति सृजना भएको छ। निर्वाचन समितिमाथि असन्तुष्ट कार्यकर्ताहरूले कुर्सी प्रहार गरेका...
काठमाडौँ – जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसद् अवरोध गरेका छन्। मंगलबारको बैठकमा सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोजेका थिए सो समयमा जनमत र नागरिक...
काठमाडौं — पतञ्जली योगपीठको नाममा काभ्रेमा भएको हदबन्दी छुटको जग्गा खरिदबिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसँग अख्तियारले केही...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको...
काठमाडौं — सरकारले गठनपछि पहिलो क्याबिनेट बैठकमार्फत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई फ्लडलाइटसहितको आधुनिक रंगशालामा रूपान्तरण गर्ने निर्णय गरेको ३०० दिन पुग्न अब दुई दिन मात्र बाँकी रहँदा निर्माण कार्य अझै...
लखनउ, वैशाख २३ – भारतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज लखनउमा भेटवार्ता भएको छ। मुख्यमन्त्री शाह र...