काठमाडौँ – भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति भएको भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार घोषणा गरेका छन्। विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत् एक सन्देश पोस्ट गर्दै भनेका छन्, “आतङ्कवादका...
काठमाडौँ – पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। तर भारतले यसबारे हालसम्म कुनै औपचारिक टिप्पणी दिएको छैन। सरकारी टेलिभिजन च्यानलमार्फत सेनाको तर्फबाट...
काठमाडौँ – भारत र पाकिस्तानबीच जारी सैन्य तनावका कारण भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले देशका उत्तर तथा पश्चिम भागका ३२ वटा विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू स्थगन गर्ने निर्णय गरेको...
भारत र पाकिस्तानबीच जारी सैन्य तनावले थप गम्भीर मोड लिएको छ। लगातार दोस्रो रात दुबै मुलुकले एकअर्कामाथि हवाई आक्रमण गरेका छन्। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न स्थानहरूमा ठूला विस्फोटका...
काठमाडौं, वैशाख २७। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन्। भेटका क्रममा हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच उत्पन्न...
काठमाडौं, वैशाख २६ । भारत र पाकिस्तानबीच उत्पन्न अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराइएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा विभिन्न सांसदहरूले भारत र...
काठमाडौं, २६ बैशाख। भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ। बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए।...
काठमाडौं, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा...
काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रलाई तरंगित बनाएको छ। बिहीबार भारतले ‘अप्रेशन सिंदूर’ अन्तर्गत कारबाही जारी रहेको बताएको छ भने पाकिस्तानले भारतीय...
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान नौ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति देउवाको...
भारत र पाकिस्तानबीचको सैन्य तनाव झनै तीव्र बन्दै गएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानको लाहोरस्थित एक एयर डिफेन्स सिस्टमलाई ध्वस्त बनाएको दाबी गरेको छ। मन्त्रालयले विश्वसनीय सूचनाका आधारमा गरिएको आक्रमण...
पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव थप चर्किएको छ। भारतले उक्त आक्रमणपछि प्रतिक्रिया स्वरूप पाकिस्तानका विभिन्न स्थानमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। भारतीय सरकारी स्रोतहरूका अनुसार गए...