काठमाडौँ – आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एक रोचक घटना देखिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार...
काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरूलाई शिक्षकहरूलाई अनावश्यक रूपमा उत्तेजित गरेको आरोप लगाएका छन्। आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ। थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।...
काठमाडौं – प्रेस चौतारी नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सबिना कार्की माथी भएको घटनाको छानबिन गर्न माग गरेको छ। काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी...
काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् । शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको उल्लेख गर्दै...
काठमडौं – नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट निर्माणको तयारी तीव्र पार्दैछ। तर, चालु आर्थिक वर्ष २०८१/८२ मा भने बजेट खर्च अपेक्षाकृत न्यून...
काठमाडौँ – प्रतिनिधि सभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ। आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी...
काठमाडौं – नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको जानकारी संसद सचिवालयलाई गराएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार...
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति भएको छ। गत असार ३० गते प्रधानमन्त्री...
नयाँ दिल्ली – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय वरिष्ठ राजनीतिज्ञ डा. मुरली मनोहर जोशीसँग शनिबार भेटवार्ता गरेका छन्। जोशीको निवासमा सम्पन्न भेटघाट सौहार्दपूर्ण...
काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् । भारतको काश्मीरको पहलगाममा भएको आतंककारी...