प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी

काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी छ । अघिल्लो सातादेखि विषयबस्तुमा केन्द्रित भएर निवेदकको तर्फबाट संबैधानिक इजलासमा बहस हुँदै आएको छ । गत शुक्रवार निवेदकका तर्फबाट बहस...

बजेट पारित गर्न नसक्ने स्थानीय तहलाई दण्ड, सरकारले दिने अनुदान घटाइने

काठमाडौं – स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् । आर्थिक वर्षको पहिलो छ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको मुख्यमन्त्री पद जोखिउन्मुख बन्दै

काठमाडाैँ – गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही...

चिकित्सा शिक्षातर्फ शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७र७८ का लागि एमबीबीएसतर्फ ८ लाख...

आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा...

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाइयो

काठमाडौँ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्द : दार्चुलाको नकतडमा मालबाहक मिनीट्रकमा आगजनी

गणेशसिंह धामी, दार्चुला नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घोषणा गरेको बन्दमा आज एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढी बाट सिमेन्ट लिएर दार्चुलातर्फ गइरहेको मालबाहक ट्रकमा आगजनी गरेको हो ।...

मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याइयो

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले...

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३...

गुफाले खोलेका गुम्फनहरू

दामोदर पुडासैनी किशोर हामी र हामीले भेटेको संसार, सबै रहेछन् गुफाकै उपज । एउटा विशाल गुफामा अल्झिरहेछ यो सारा ब्रह्माण्ड । रहस्य हो गुफा । रङ हो गुफा । अँध्याराको...

नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष प्रचण्ड र जसपाका बरिष्ठ नेता भट्टराईबीच भेटवार्ता, उपराष्ट्रपति पुन पनि सहभागि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समुह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको भेट भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा उहाँहरुबीच भेट भएको...

‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं’ – ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भएको बताउनुभएको छ । शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले...