आजको माैसम : बेलुका पख भने फेरि पानी पर्ने सम्भावना

काठमाण्डौ – उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै भएको ठूलो वर्षा अहिले रोकिएको छ । मौसम्विदका अनुसार अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि...

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

काठमाण्डौ – साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन...

मन्त्रिपरिषद् विस्तार अझै अन्यौलमा, प्रधानन्यायाधीश जबराले मागे दुई मन्त्रालय

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो भागबण्डामा पर्नुपर्ने दावी गरेको खुलेको छ । मन्त्रालय बाँडफाँटमा भाग खोजेका प्रधानन्यायाधीश जबराले दुई मन्त्रालय...

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं  – राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष...

‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको ट्याक्स हेभन मुलुकमा लगानी भेटियो

नेपालको पुरानो एअरलाइन्स कम्पनी ‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । ज्ञानेश्वर काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिश भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक...

‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफको शंकास्पद कारोबार

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड...

पर्यटन काज बिदा : कर्मचारीसँगै घुम्न जानेलाई पनि खर्च दिने गरी मस्यौदा तयार

काठमाडौं – कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि...

पेट्रोलियम पदार्थको मूल्य : भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

काठमाडौं – छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ ।...

बढ्यो इन्द्रसरोवरको जलाशय सतह, बस्तीमा खतरा

काठमाडौं – कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट...

ओली झनै शक्तिशाली

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको...

आईपीएल : कोलकाता नाइट राइडर्स विजयी, हैदराबाद ६ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय...

देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि...