बागमतीमा पाँच मन्त्री नियुक्त, मन्त्रिपरिषद्लाई पूर्णता दिए मुख्यमन्त्री बानियाले !

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गरेका छन् । २० साउनमा आफूसहित आठ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री...

कुवेतमा विषाक्त मदिरा सेवनबाट तीन दिनमा ९ नेपालीको मृत्यु, ३० भन्दा बढी उपचाररत

काठमाडौँ – खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ। नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार ३० भन्दा बढी नेपाली...

एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता, तीन जनालाई पोलिटव्युरो सदस्य बनाउने निर्णय

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । त्यस्तै...

काठमाडौंमा क्रिप्टो करेन्सी कारोबारको आरोपमा चार जना पक्राउ

काठमाडौं — काठमाडौंको कालो पुलस्थित डेराबाट क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिहीबार पक्राउ परेकामध्ये दुई जना नेपालका...

रुस–युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिन भेट आज

काठमाडौं – रुस–युक्रेन युद्ध अन्त्यका लागि केही महिनादेखि सक्रिय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न लागेका छन्। युद्धविरामका लागि सहमत हुन वा व्यापक अमेरिकी प्रतिबन्धको...

भारतको ७९औँ स्वतन्त्रता दिवस विविध कार्यक्रम गरि मनाइदैँ, नेपाल-भारत सम्बन्धमा नयाँ उचाइ

काठमाडौं – भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली जनतासँगको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्। राजदूतावासमा आयोजित विशेष...

मनसुन क्रमशः कमजोर बन्दै

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया...

सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्यो, कुन गाडीलाई कति पर्छ ?

काठमाडौं – सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद्...

एमसीसी सहयोगमा विद्युत् प्रसारण लाइन निर्माण पुनः सुरु

काठमाडौं – अमेरिकी सहयोग नियोग (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु भएको छ। एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै एमसीसीको नेपाल कम्प्याक्ट पुनः सक्रिय...

टप एण्ड टी–२० सिरिजमा आज नेपाल र एनटी स्ट्राइक आमनेसामने

काठमाडौं – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो...

रास्वपा सभापति रवि लामिछाने निकट मोहन बहादुर थापा अमेरिकाबाट डिपोर्ट

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट (निष्कासन)मा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् ।...

किड्नी बिग्रन सक्ने पाँच संकेत, जसलाई धेरैले बेवास्ता गर्छन्

  काठमाडौं — किड्नी हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो, जसले एकैपटक धेरै काम गर्छ। यसले शरीरबाट अपशिष्ट पदार्थ हटाउने, तरल पदार्थ र इलेक्ट्रोलाइटको सन्तुलन कायम राख्ने मात्र होइन, रक्तचाप नियन्त्रित...