यसपालीको दशैँ बन्यो झरिमय

काठमाडौँ – यसवर्षको दशैँ झरीमय बनेको छ । देशका धेरै ठाउँमा पानी परेको छ । दशैँको मुख्य दिन आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  । विगतमा कोरोना महामारीले केही...

गएरातिदेखि नै ठूलो वर्षा, आज राति सुदूरपश्चिम सहित यी प्रदेशमा भारी वर्षाको अनुमान

काठमाडौँ – देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा...

दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् । बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा...

प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं – बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१...

चाडपर्वमा महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?

काठमाडौँ – चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन...

दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा

काठमाडौं– दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...

दसैँमा राजधानीका सडक सुनसान

काठमाडौं– नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान भएका छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको...

कांग्रेस बैठक : स्थानीय तहका उम्मेदवारलाई टिकट नदिने निर्णय

काठमाडौं– कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा टिकट नदिने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश...

आज नवरात्रिको अन्तिम दिन, किन मानिन्छ नवमीलाई विशेष पर्व ?

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा...

शाकाहारीको दसैँ : सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

काठमाडौँ – बडादसैँ भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ । नेपालीको महान्...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिको मौसम कस्तो रहला ?

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य...