सामाजिक सञ्जालको दुरुपयोग नगर्न अनुरोध

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने,...

पछिल्लो २४ घण्टामा ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि, ६,९५१ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर...

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि बसेन संवैधानिक इजलास

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उहाँको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन...

सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउन माग

काठमाडौँ – महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको...

व्यासको बुदीमा फल्न थाल्यो स्याउ

दार्चुला – व्यास गाउँपालिका–१ को बुदीमा स्याउ फल्न थालेको छ । गत वर्ष लगाइएको इटालेली गाला र फुजी जातको स्याउ फल्न थालेको हो । कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा...

सामुदायिक वनमा काठ चोरी वृद्धि, बेत सङ्कलन गर्न नपाउँदा लाखौँ घाटा

टीकापुर – कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ लकडाउन भएको ३७ दिन पुगेका छ । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन...

पछिल्लो २४ घण्टामा थप ६,६३६ जना संक्रमणमुक्त, ३,४७९ जनामा संक्रमण, ९९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा...

४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण

काठमाडौँ – कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ ।...

रातो पासपोर्ट बिक्रीको मुद्दा अदालतमा विचाराधीन हुदाहुदैँ नारदमुनि रानालाई मन्त्रीमा नियुक्त गर्ने तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशबाट संघीय मन्त्रीमा नारदमुनि रानालाई नियुक्त गर्ने तयारी गरेका छन् । रानाबिरुद्ध रातो पासपोर्ट बिक्री गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । २०६४...

भारतमा संक्रमण नियन्त्रण नहुँदै नाकामा भारत जानेको भीड

कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान...

यसरी बच्न सकिन्छ कालो ढुसीबाट

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु–याउने जानकारी दिए । डा. पौडेलले...