प्रधानमन्त्री ओली बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु पुगे, मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन् । प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् । यसपछि उनी मेलम्ची...

एमाले सहमति खाका आज सार्वजनिक गर्ने गृहकार्य

काठमाडौं– नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका...

’नेपाल पक्षले अझै पनि विश्वास गर्न सकिरहेको छैन ओलीलाई’

काठमाडौं – नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने,...

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने, अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने

काठमाण्डौ – आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । क्यानको...

प्रधानमन्त्री ओली बाढी-पहिरोले क्षति गरेको क्षेत्र निरीक्षण गर्न आज सिन्धुपाल्चोक जाँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी-पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ । बाढी÷ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली...

आगामी ३ दिनको मौसम : यी प्रदेशहरुमा हुनेछ भारी वर्षा, सचेत रहन आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ । आज देशका विभिन्न स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।...

पछिल्लो २४ घण्टामा थप २, २३९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण...

मनसुनपछिको वर्षाः बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

काठमाडौं– मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला,...

एमाले कार्यदल बैठक आज पनि

काठमाडौं– नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकमा सहमतीको खाका कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरिएको छ । हिजो दुई पटक बसेको बैठक...

आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल आइपुग्यो

काठमाडौं – सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म...

एमालेमा सहमति कि विग्रह ?

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको...

मन्त्रिपरिषद् गठन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तार नितान्त राजनीतिक विषय भएकाले...