प्रत्यक्षतर्फ उम्मेदवारी दिन दुई दिन बाँकी, दलहरु भागबण्डामै व्यस्त

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न दुई दिन मात्र बाँकी छ । तर राजनीति दलहरु भने भागबण्डामै...

आज र भोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको...

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौँ – आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा...

काँग्रेसले बोलायो उम्मेदवार छान्न कार्यसम्पादन समितिको बैठक

काठमाडौं – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । हिजो...

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको...

कैलालीमा भारी वर्षा, धनगढी र आसपासका क्षेत्र जलमग्न

काठमाडौँ – कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी...

बारा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, २० बढी जना घाइते

मकवानपुर – बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन...

पश्चिमबाट काठमाडाैंको यात्रा गर्दैहुनुहुन्छ !! नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज...

सन्दीपको अनुरोध प्रहरीले स्वीकार गरेन, विमानस्थलबाटै हतकडी लगाएर प्रहरीको नियन्त्रणमा सन्दीप

काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । १७ वर्षीया एक किशोरीलाई गौशालाको एक होटलमा उनले बलात्कार गरेको आरोप छ । उनीमाथि उजुरी परेपछि पक्राउ...

लगातारको पानीले मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई ठूलो कष्ट

काठमाडौं– दसैंको बेला मुलुकभर नै बर्षा भएको छ । लगातारको पानीले मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई ठूलो कष्ट दिएको छ । त्यसमाथि ग्रामीण भेगका सडकहरु बाढी पहिरोले अबरुध्द हुँदा थप...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण भएपछि …

बुटवल – भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा...

जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गयो, १५ जना घाइते

काठमाडौँ – भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्...