एमाले महाधिवेशनः एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

काठमाडौं –  नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनौट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको...

एमाले १० औँ महाधिवेशन : ओली सर्वसम्मत बनाउने कसरत

काठमाडौं – एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ?...

कक्षा १२ को नतिजा मंसीर १५ भित्रै प्रकाशित गरिने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता प्रकाशित गर्ने भएको छ । बोर्ड मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ । कोरोना महामारीका...

प्रहरी संगठनबाटै पीडित एसपी डिल्लीराज विष्टको किन रोकियो बढुवा ?

काठमाडाैँ – सर्वेन्द्र खनाल आइजीपी भएको पालमा केहि प्रहरी अधिकृतहरु निलम्बनमा परे भने केहि प्रहरी अधिकृत बर्खास्त भए । आफ्नो नेतृत्वले यथार्थ नबुझि केहि प्रहरी अधिकृतहरु बदनाम समेत भए ।...

आफ्नै दाइलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भाई पक्राउ

ईलाम – आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको...

नेपाल बन्द गराउँदै हिडेका ६ जना विप्लव कार्यकर्ता काठमाडौँबाट पक्राउ

काठमडौँ – नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको...

नेपाल बन्द गराउदै हिडेका विप्लव कार्यकर्ता पक्राउ

दमौली – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका...

उपभोक्ता समितिमार्फत गरिने खरिद कार्य रोक्दा पुँजीगत खर्चमा असर

काठमाडाैँ – सहरी विकास मन्त्रालयले तत्काललाई उपभोक्ता समितिमार्फत गरिने खरिद कार्य रोक्दा पुँजीगत खर्चमा त्यसको असर देखिने सम्भावना बढेको अर्थ मन्त्रालयले बताएको छ । चालू आर्थिक वर्षमा पुँजीगत खर्च निकै...

अब लाइसेन्सको अनलाइन आवेदन फारम १० देखि ५ बजेसम्म भर्न नपाइने

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । यातायात व्यवस्था विभागले सर्भर लोडका कारण काममा समस्या परेको...

राप्रपाको सात वटै प्रदेशमा अधिवेशन सम्पन्न, सुदूरपश्चिमको अध्यक्षमा जोशी सर्वसम्मत

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको हो । राप्रपाको महाधिवेशन...

राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार...