प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।  

संवैधानिक आयोगहरूका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न...

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै दसौंदी निर्वाचित हुनुभएको...

भूकम्प प्रभावित टर्कीमा अत्यावश्यक सामग्रीसहित नेपाली स्वास्थ्यकर्मी पठाउने निर्णय

काठमाडौँ – टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । भूकम्पबाट अति प्रभावित भएको देश टर्कीलाइ नेपालले अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बुधबार दिउँसो...

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन इमर्जेन्सी मेडिकल टिम परिचालन गर्ने तयारी

काठमाडौं  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष इमर्जेन्सी मेडिकल टिम निर्माण तथा परिचालन गर्ने भएको छ । मन्त्रालयले तयार पारेको न्युतम साझा...

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बैठक स्थगित भएको हो । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि...

कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ

कैलाली –  कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई लागु औषध खैरो हिरोईनसहित मंगलवार फेलापारी पक्राउ गरेको प्रहरीले बताएको छ।...

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको भर : आज विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले...

ओलीलाई भेट्न बालकोटमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान समसामयिक...

मनमोहक शुक्लाफाँटा : घासे मैदानमा देखिएका मृगहरु (भिडियो)

काठमाडौँ – कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । जहाँ विभिन्न प्रजातीका बनस्पति, वन्यजन्तुहरु देख्न पाइन्छ । ठूलो घासे मैदान भएको यो निकुञ्ज मृगहरुका लागि उत्कृष्ट बासस्थान...

रास्वपालाई सरकारमा ल्याउन प्रयास भइरहेको छ : सञ्चार मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छिन् । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन गरिएको पत्रकारसम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा उनले...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं – सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...