काठमाडाैं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आईतवारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ । शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा...
रुपन्देही – गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए । उनले...
काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरि ललिता निवास प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । सत्ता...
काठमाडौँ– नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन्। इलामको फिक्कलमा शुक्रबार आयोजित विचार गोष्ठीमा उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने बताए।...
काठमाडौँ– नेकपा (एमाले)ले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नविकरण गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई...
काठमाडौं – आज काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले काठमाडौंका विभिन्न ८ स्थानमा...
काठमाडाैं- कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताउनुभएको छ । शुक्रवार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा...
काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ । शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा...
काठमाडाैं- पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. शुरु भएको छ । नारायणी नदी पूर्वका क्षेत्रका यातायातहरुको व्यवस्थापन कमजोर भएको भन्दै आजबाट पूर्व यातायात व्यवस्थापन प्रा.लि. काठमाडौंको नयाँ बसपार्कमा...
काठमाडाैं- नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो...
काठमाडाैं- उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय निजामति सेवा ऐन ठूलो आर्थिक दायित्व पर्नेगरिका सहुलियत र सुविधाहरुलाई समावेश गरेर नआउने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी...