निर्वाचन आयोगले थाल्यो मतपत्र ढुवानी

काठमाडाैं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको...

७७ जिल्लामै फैलियो डेंगी, ४७ जनाले ज्यान गुमाए

काठमाडौँ – देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो। यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाएका छन्।...

शनिबार एकै दिन १ हजार ४ सय ७ जनालाई ट्राफिक प्रहरीको कारबाही

काठमाडौं  – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जनालाई कारबाही गरेको छ। शनिबार कार्यालय मातहतका विभिन्न ठाउँमा विशेष चेकिङ गरेको थियो। त्यसअन्तर्गत ट्राफिक नियमको...

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने, कुन प्रदेशमा कहिले ? यस्तो छ कार्यतालिका !

काठमाडौँ – सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार कात्तिक...

तीस दिनभित्र सूचना दिन राष्ट्रिय सूचना आयोगको आदेश

काठमाडौं– राष्ट्रिय सूचना आयोगले सूचना मागकर्तालाई तीस दिनभित्र सूचना उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय गरेको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा...

माओवादी अध्यक्ष प्रचण्डद्वारा ऐतिहासिक गोरखा दरबारको अवलोकन

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत...

महिनावारी हुँदा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप अझै हटेन

काठमाडाैं – खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा...

गोरखाको चुनावी कार्यक्रममा प्रचण्ड रोएपछि …

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएका छन्। शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने...

‘गठबन्धन र पार्टीभित्र अन्तरघात नभए राम्रो परिणाम आउँछ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर...

हेलम्बुमा नेपालकै लामो झोलुङ्गे पुल निर्माण, साहसिक खेल ‘बन्जी’ पनि संचालन हुने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपालकै लामो झेलुंगेपुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हेलम्बु गाउँपालिका वडा नं. १ मा निर्माण भइरहेको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका...

बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च कांग्रेसको कोषबाटै

काठमाडौँ – बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै तिरिने भएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए।...

नवाैँ राष्ट्रिय खेलकुदकाे औपचारिक उद्घाटन

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको...