सबै दल चुनावका लागि तयार, आशंका गर्ने ठाउँ छैन: सञ्चार मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा चुनावबारे कुनै आशंका राख्नुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभएको छ। आज नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको...

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। तत्कालीन प्रतिनिधिसभामा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढङ्गले विघटन...

शेयर बजार लगातार तेस्रो दिन बढ्यो

काठमाडौँ – लगातार दुई दिन उच्च अंकले उकालो लागेको शेयर बजार आज भने सामान्य रूपमा मात्र बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ५.३२ अंकले वृद्धि भइ २,६५५.९९ विन्दुमा पुगेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ६४ राजनीतिक दल आयोगमा दर्ता

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन हालसम्म कूल ६४ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आइतबारसम्म ५६ दल दर्ता भएका भए...

राम सीताको विवाह पञ्चमी आज देशभर मनाइँदै, जनकपुरधाममा भव्य विवाह महोत्सव

जनकपुरधाम – त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको धार्मिक विश्वासानुसार आज देशभर विशेष पूजा–आराधनासहित विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भने राम–सीताको विवाहको...

मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा, सुमन अर्याल नयाँ मुख्यसचिव

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा प्रवेश गरेका छन्। उनी अनिवार्य अवकाशमा गएसँगै सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ। वि.सं. २०८१ भदौ १३ गते नेपालको...

आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि ५६ दलले दल दर्ताका लागि निवेदन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन हालसम्म ५६ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन तयारीलाई तीव्रता दिँदै प्रमुख राजनीतिक दल...

निर्वाचन लक्षित गरी तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद गरिने

काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ। अर्थ मन्त्रालयबाट अनुमति प्राप्त...

एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई...

आयोगमा दल दर्ता गर्दै कांग्रेस चुनावी तयारीमा सक्रिय

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेको छ। आइतबार आयोगको कार्यालय पुगेर दर्ता कार्य सम्पन्न गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘आज हामीले...

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले अब सम्पत्ति विवरण र वैयक्तिक विवरण पेस गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली तर्फ उम्मेदवारी दिने व्यक्तिलाई अब सम्पत्ति विवरण र वैयक्तिक विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय–सुझावका लागि पठाएको नयाँ...

प्रधानमन्त्री कार्कीलाई चुनाव गराउने अधिकारसमेत छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई संवैधानिक अधिकारविहीन भन्दै कडा आलोचना गरेका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले...