सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ – रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो...

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । प्रचार...

आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूह आन्दोलित

काठमाडौं, १९ मंसिर । आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ । काठमाडौं जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड,...

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।   समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो । सुर्खेतबाट...

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

विशाल बस्नेत/ न्युज कारखाना महाेत्तरी, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् ।   पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको...

टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ

काठमाडौं, १९ मंशिर । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ ।   टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको...

पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

काठमाडौं – महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६...

गाजा इजरायल युद्दमा ६३ पत्रकार मारिएः सिपिजे

गाजा – अक्टोबर ७ देखि सुरु भएका हमास इजरायल युद्ध पछि ६३ सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समितिले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको हो । अल कुड्स...

नेकपा एसको सचिवालय बैठक आज पनि, महाधिवेसनको मिति तय गरिने

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज पनि बस्दैछ । आलोकनगर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ । माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न...

राउटे मुखियाबाट ओलीले पाए ‘कोसी’ उपहार

सुर्खेत – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन्। कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको...

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन

काठमाडौँ – बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो । बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा...

नेपालमा हरेक दिन थपिन्छन एचआइभी संक्रमित

मोहम्मद हबिब भैरहवा – नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ । ३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि...