केएमसीको क्यान्टिनमा मृत्युभएकी किशोरीको हत्या भएको हो ? आफन्त के भन्छन् ? – भिडियो

काठमाडौं – बुद्धनगरस्थित काठमाण्डौ मोडेल स्कूल (केएमसी) मा एक युवती झुण्डिएको अवस्थामा भेटिएकी छिन् । घटनाको प्रकृति हेर्दा घटना रहस्यमय देखिन्छ । काभ्रे जिल्ला तेमाल गाउँपालिका ८ मेच्छे स्थायी घर भएकि...

असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड खर्च

काठमाडौं – मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास...

तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी

काठमाडाैं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो।...

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ...

स्वतन्त्र सांसद बन्नका लागि स्नातक पास ! अरु के–के छन् मापदण्ड ?

काठमाडौँ – ‘स्वतन्त्र उम्मेदवारी अभियान’को विशेष भेलाले स्वतन्त्र सांसद बन्नका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने मापदण्ड अघि सारेको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको भेलाले आगामी संसदीय...

सिनामंगल नेगर सेवा समाजको सक्रियतामा पेप्सिकोलाको राष्ट्रसेवा उद्यानमा वृक्षारोपण सम्पन्न – भिडियो

काठमाडौँ – राष्ट्रिय वृक्षारोपण दिवस २०७९ विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवस असार १४ गते भएतापनि दिवसको अवसरमा बृक्षारोपणका कार्यत्रमलाई भने निरन्तरता दिएको छ । जस अनुरुप शनिवार वन तथा...

गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्छ : मन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्। शनिबार नेता गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला...

पहिरोले घर बगउँदा ३ जना बेपत्ता

काठमाडौँ – अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना...

आज यी ठाउँमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको...

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जना केन्द्रीय सदस्य को–को हुन् ? (नामावली)

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग...

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगले जनाएको छ । पार्टीको...

पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा महानगरका प्रमुख, उपप्रमुख

काठमाडौँ – काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले आज सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्नुभएको छ । उहाँहरु अधिकारीसहित विहान ९...