गठबन्धन बैठकको निष्कर्ष – थप एकतावद्ध भएर अघि बढ्छौं (विज्ञप्ति)

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने बताएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप...

भारतले महाकाली नदीमा अनधिकृत संरचना निर्माण गरेकोमा रास्वपाको आपत्ति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुङ्गाले...

प्रचण्डलाई भेट्न खुललटार पु्गे एमाले सचिव महासेठ, के भयो कुराकानी ?

काठमाडौँ – नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ प्रचण्डलाई भेट्न पुगेका हुन् । चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी...

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन...

दोलखामा माओवादीका गंगा कार्की विजयी, एमालेका बालकृष्ण शिवाकोटी पराजित

काठमाडौँ – एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी पराजित भए । माओवादीका कार्कीले ३६ हजार ७...

चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं – चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक...

ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

काठमाडौँ – ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको...

प्रदेश १ लोक सेवाले माग्यो तीन सय बढी कर्मचारी

काठमाडौँ – प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।...

दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरसहित काफ्ले...

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या...

मतगणना अन्तिम चरणमा, अब कसरी अघि बढ्छ सरकार बनाउने प्रक्रिया?

काठमाडौँ – मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतपरिणाम आउन अब एक क्षेत्रको मात्रै बाँकी छ। १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये दोलखाको मात्रै मतपरिणाम आउन बाँकी छ।...

सिके राउत र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित खड्का र सप्तरीको निर्वाचन...