एनपीएल: चितवन र जनकपुर तथा पोखरा र कर्णाली आमनेसामने हुँदै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। चार खेलमध्ये...

प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

काठमाडौं – सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको क्याबिनेट बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त...

भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय सर्वोच्चबाट बदर

काठमाडौं – सर्वोच्च अदालतले सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय बदर गर्दै आयोग पुनः यथास्थितिमा रहने आदेश दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगका अध्यक्ष...

लामो रस्साकस्सीपछि कांग्रेस पुसमै नियमित महाधिवेशन गर्ने निर्णयमा

काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौंदेखि चल्दै आएको महाधिवेशनसम्बन्धी रस्साकस्सी अन्ततः समाधानतर्फ उन्मुख भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुसभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्दै विवादको गाँठो फुकाएको...

१५ औं महाधिवेशनमा देउवा सक्रिय हुनसक्ने गरी कांग्रेसको औपचारिक निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रक्रिया अघि बढ्दै गर्दा पार्टी सभापति शेरबहादुर देउवा सक्रिय भूमिकामा फर्कन सक्ने गरी औपचारिक मार्ग खुलेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले...

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरण पुस ५ भित्र गरिसक्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशन लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका सर्वसम्मत पारित गर्दै पुस ५...

मेयर बालेन्द्र शाहलाई पितृ शोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मधुमेह...

कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने

काठमाडौं -नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ। सोमबार मध्यान्ह १२:३० बजेका लागि बोलाइएको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा आगामी महाधिवेशनको कार्यतालिका सम्बन्धी एजेन्डामा छलफल...

लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने नियम लागु

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा नेपाल राष्ट्र बैंकले वृद्धि गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले...

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका आज टुंगो लाग्न सक्ने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका मुख्य एजेण्डा रहने भएको छ। पार्टीभित्र नियमित महाधिवेशन र विशेष...

एकता प्रक्रियामा जोडिएकालाई नक्खु कारागारबाट रवि लामिछानेका तीन सन्देश

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्खु कारागारबाट विवेकशील–साझा पक्षबाट रास्वपासँग एकता प्रक्रियामा जोडिएका नेता तथा कार्यकर्तालाई तीन महत्त्वपूर्ण सन्देश पठाएका छन्। आइतबार आयोजित कार्यक्रममा उपसभापति तथा...

एनपीएल क्रिकेटमा आज कुनै खेल निर्धारित छैन, भोलि भने दुई खेल हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज कुनै खेल निर्धारित छैन। खेल तालिकाअनुसार सोमबारलाई विश्राम दिवसका रूपमा राखिएको हो। भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...