विपक्षी दलहरुको अवरोध भएपछि स्थगित भएको संसद बैठक भोलि बस्ने

काठमाडौं – विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी...

१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ। मन्त्रालयका...

प्रधानमन्त्रीस्तरको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा

महेन्द्रनगर– विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा...

प्रतिपक्षी दल एमाले लगायतले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा...

प्रधानमन्त्रीले भारत भ्रमणमा दिएकाे अभिव्यक्तिप्रति एमालेले संसदमा जवाफ माग गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ । शनिबार बानेश्वरमा बसेको...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन्। शनिबार साँझ सवा ६ बजे उनीसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज...

टेकनाथको बयान : टोपबहादुर मुख्य योजनाकार हुन्, मलाई पनि प्रचण्ड निवास पुर्‍याएका थिए

काठमाडौं – भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पोलेका छन् । उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी...

कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैनः सभापति शेरबहादुर देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले...

प्रचण्डको तस्वीर सेयर गर्दै बाबुरामले भने – हामी कता जाँदैछौँ, देश कता जाँदै छ ?

काठमाडौँ – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ । कतिपयले यो विषयको आलोचना गरेका छन् भने केहीले...

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।...

ओडिशामा भयानक रेल दुर्घटना : २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

काठमाडौं – भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते...