खप्तडको कार्ययोजना गरेर थप विकास गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

बझाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप बिकासका लागि विविध कार्ययोजना तयार गरी सरकार अगाडि बढ्ने बताएका छन् । मंगलबार खप्तडमा सुदुरपश्चिम प्रदेश सरकारले...

एमालेमा ७० वर्षे हटाउन विष्णु पौडेलको प्रस्ताव, ओलीले गरे अनुमोदन

काठमाडौं – नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको...

६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : ओली

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका...

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको...

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा, चर्को गर्मीबाट केही राहत

काठमाडौँ  – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । एक हप्ताभन्दा बढी समयदेखि लगातार लागेको चर्को घामका कारण तापक्रम बढिरहेको बेला आज मौसम बदलीसहित केही ठाउँमा वर्षा...

ओलीले भने – प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख...

सीमासम्बन्धी विषय समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढङ्गले आग्रह गरेको छु: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा आफ्नो चार...

गगन थापालाई निमा ग्याल्जेनको प्रश्न – स्पष्टिकरण सोधेको मान्छेलाई सांसद सिफारिस गर्ने अरुलाई विधिको शासन सिकाउने ?

काठमाडौ – नेपाली काँग्रेसका नेता एवं हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेका छन् । नेता शेर्पाले महामन्त्री थापालाई पार्टीले स्पष्टिकरण सोधेको मान्छेलाई जबरजस्ति समानुपातिक सांसदमा...

आज वातावरण दिवस मनाइँदै

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा...

प्रतिनिधिसभा बैठक बस्दै, संसद अवरोधबाट एमाले पछि हट्ला ?

काठमाडौँ – आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल...

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ – पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रूपन्देहीको...

विपक्षी दलहरुको अवरोध भएपछि स्थगित भएको संसद बैठक भोलि बस्ने

काठमाडौं – विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी...