अर्थमन्त्रीबाट निर्माणमा बजेटको सुनिश्चितता खोजेका हौँः निर्माण व्यवसायी

काठमाडाैं – निर्माण व्यवसायीहरुलाई भुक्तानी दिनुपर्ने लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायीहरुले आन्दोलन गरेका छन् । मंगलवार उनीहरुले ललितपुरस्थित सडक विभागको कार्यालयअघि भेला भइ धर्ना दिएका हुन् । व्यवसायीहरले आन्दोलन...

एक क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व...

सात बुदेँ सम्झौता आँखामा छारो हाल्ने काम, फेरि सडकमा उत्रिन बेर छैन सहकारी पीडित बचतकर्ता !

आम सर्वसाधारण आफुहरुले सहकारीमा बचत गरेको रकम जतिसक्दो प्रयास गरेपनि फिर्ता नगरिएको गुनासो गर्छन् । करोडौं बचतकर्ताको खर्बो रकम सहकारीले झवाम पारिदिएको छ । घरजग्गा बेचेर वा जीवनभर कमाएको रकम...

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी, कसरी हेर्ने नतिजा

काठमाडाैै – यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा...

विपद् व्यवस्थापनमा प्रभावकारी काम हुन सकेन

काठमाडौँ – बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रभावकारी ढंगले काम हुन नसकेको भन्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पुनःसंरचना गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्थानीय तहमा बहुप्रकोपिय विपद्मा काम...

केशव स्थापितले लिए एमालेबाट बिदा

काठमाडौँ – नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर...

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

काठमाडौँ – सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का...

सुदूरपश्चिम प्रदेशमा आज राति अति भारी वर्षाको सम्भावना

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली...

माधव नेपालको स्पष्टीकरणः बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । सोमवार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किएका नेपालले...

आजको मौसम: भारी वर्षाको सम्भावना

काठमाडौँ – एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने जनाएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम...

सप्तकोशीमा ३४ वर्षपछिको उच्च बाढी, ब्यारेजका ५६ वटै ढोका खोलियो 

काठमाडौँ – सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको...

कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगायो

काठमाडौं – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक...