सुर्खेतमा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, २५ घाइते

काठमाडौं । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । शुक्रबार अपराह्न सुर्खेतको वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा भएको दुर्घटनामा घटनास्थलमै उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले...

सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम अनुमोदन

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश हुनुभएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा बसेको संसदीय सुनुवाइ समितिको...

फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफै उपस्थित हुनेछु – दीपक मनाङे

काठमाडौँ – सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाइएका गण्डकीका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य दीपक मनाङेले फैसलाको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै...

दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना, १३ जना घाइते

काठमाडौँ – सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दैलेख र...

पाकिस्तानसँग अस्ट्रेलिया ९ विकेटले पराजित

काठमाडौँ  – अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ । अस्ट्रेलियाले दिएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले १ सय ४१ बलअघि नै मात्र १ विकेट...

काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) बिहीबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा...

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ – सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयहरुमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व...

नारायणगढ-मुग्लिङ सडकखण्डमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायढगढ- मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८...

सूर्यसहित छठी माताको पूजा आराधना

काठमाडौँ- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको...

यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतमाथी नेपालको शानदार जीत

काठमाडौं – युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो...

डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु...