वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

पर्सा- चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन...

देउवाले पुर्बराजालाइ राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र शाही आक्रोशित

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् । हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा...

नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा

काठमाडौं – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुहरूलाई अनावश्यक दुःख दिने ३७० जना कारबाहीमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार आयोजना गरेको कार्यक्रममा उक्त जानकारी...

नेकपा (माओवादी केन्द्र)को तराई-मधेस जागरण अभियान किन भयो पुनः स्थगित ?

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान फेरि स्थगित भएको छ। गत फागुन १२ गते झापाको कचनकवलबाट सुरू भएको अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको...

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ- आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध...

ओली, प्रचण्ड र देउवाबीच आज भेटघाट हुँदै, यी विषयमा हुनेछ छलफल !

काठमाडौँ – प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले...

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं – हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत...

प्रमुख तीन दलको बैठक सोमबार बस्ने तय

काठमाडौँ – प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षक नेताको बैठक सोमबार बस्ने तय भएको छ । सिंहदरबारमा सोमबार अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले...

पानी टयाङ्करले ठक्कर दिँदा दुईको मृत्यु

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक नौ...

प्रकाशमानलाई बालेनले भने- मलाई हराउने नाममा देश नहराउनू

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् । अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने...

एसईई चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद

काठमाडौँ – रौतहटमा चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तरगत आइतबारको परीक्षामा जिल्लाभरका विभिन्न केन्द्रबाट सो परिमाणमा मोबाइल बरामद भएको जिल्ला...

शिक्षक तालिमको मोडल परिवर्तन गर्ने शिक्षा मन्त्रालयको तयारी

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको तालिमको मोडल परिवर्तन गर्ने भएको छ। हालको तालिम मोडलले शिक्षकहरूको आवश्यकता पूरा गर्न नसकेको ठहर गर्दै मन्त्रालयले नयाँ मोडालिटीमा...