काठमाडौं — लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति प्रमुख सत्ता दलहरूबीच जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि संसदमा आज सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर नहुने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार...
काठमाडौँ – परराष्ट्र मन्त्री आरजु राणा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा बुधबारदेखि सुरू हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।...
झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट...
काठमाडौँ – हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडी...
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित रहेको विषयमा चासो व्यक्त गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत् कडा प्रतिक्रिया दिएका...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अनुपस्थित रहेको विषयमा चासो व्यक्त गरेका...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ। बालुवाटार स्रोतका अनुसार उनीहरूबीच केहीबेरमै भेटवार्ता तय भएको हो। विश्वसनीय...
काठमाण्डौ— मौसम अनुकूल भएसँगै हिजो एकैदिन १३५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार वसन्तयामको आरोहणमा यो सबैभन्दा ठूलो संख्या हो। सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका...
हेटाैंडा – मकवानपुरको हेटाैंडा र काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड अवरुद्ध भएकाे छ । मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे...
विराटनगर – मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ। दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो। मोटरसाइकल उनका...