फुटबल टोलीका खेलाडी विदेश पलायन हुदैँ, विमल घर्ती पनि अस्ट्रेलिया प्रस्थान

काठमाडाैं– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर अस्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाली फुटबल छाडेर उनी आज बिहान अस्ट्रेलिया लागेका हुन् । विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा...

एमाले बागमतीमा मतदान आज, कुन समूहमा को-को छन् उम्मेदवार?

काठमाडौँ – नेकपा (एमाले) बागमतीको जारी अधिवेशनअन्तर्गत मतदान आज हुँदै छ। एमाले बागमतीले असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको थियो। तर, सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो। पछिल्लो...

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : आज तीन वटा खेल हुने

काठमाडौँ  – आईसीसी एकदिवसीय विश्वकप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् । आज तीन वटा खेल हुनेछन् । नेपाली समय अनुसार दिउँसो सवा दुई बजे पाकिस्तान र न्युजिल्यान्ड, अफगानिस्तान र...

प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब

काठमाडौं – साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य सचिव...

धमला पत्नी एजिला गौतम इलाम-२ बाट चुनाव लड्ने

काठमाडौँ- अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् । ‘म इलाम–२ बाट...

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने- तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

काठमाडौँ – १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मंगोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। बुधबार हाङझाउमा सम्पन्न मंगोलियाविरूद्धको टी-२० क्रिकेटमा नेपालले ३१४ रन बनायो। यो...

एमाले बाग्मती अधिवेशन : मतदान भाेलि

काठमाडौँ  – नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीकाे नयाँ नेतृत्व चयनका लागि मतदानकाे समय फेरि सरेकाे छ । सहमतिमा नेतृत्व चयन गर्ने भन्दै पटक–पटक निर्वाचन कार्यतालिका संशोधन गरेको एमालेले भाेलि शुक्रवार...

इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना

काठमाडौँ – इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले शुभकामना दिनुभएको छ । उहाँले नेवार समुदाय लगायत समस्त नेपालीहरूलाई सुख, शान्ति र समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा – मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।...

जलाउन ठिक्क पारिएको लास चिताबाटै प्रहरीले नियन्त्रणमा लियो

काठमाडाैं – सर्लाहीमा प्रहरीले चिताबाट एक लास नियन्त्रणमा लिएको छ । सर्लाही जिल्लाको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव जलाउन ठिक्का पारेका अवस्थामा प्रहरीले चिताबाट...

आज इन्द्र जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं – काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र...

प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वत र मानसरोवर जाँदै

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए। प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको...