सुनसरी — धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८...
स्याङ्जा – पर्वतमा पहिलो पटक ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पर्वतको कुश्मामा क्वारेन्टाइनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि...
काठमाडौं – तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी उब्जाएका तरकारी–फलफूल नष्ट गर्ने सिलसिला...
काठमाडौँ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन् । मन्त्री...
काठमाडौँ — नेपाली सेनाले हालसम्म ‘जी टू जी’ प्रक्रियामार्फत चीनबाट २८ हजार ३ सय ८५ थान पीसीआर किट, सोही संख्यामा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा थ्रोट स्वाब कलेक्टर टुल्स ल्याएको...
काठमाडौं – सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय...
काठमाडौं – सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ थप १३ जनामा...
बाँके – भारतबाट फर्किएका नेपालीलाई सल्यानतर्फ लैजाने क्रममा बाँकेको अगैयामा गएराति भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । उनीहरू भारतका विभिन्न...
कञ्चनपुर – गत बिहीबार शुक्लाफाटा नगरपालिका वडा नं. ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहमा भईरहेको कटानका बारेमा रिपोर्टिङ गर्न कैलालीबाट स्थानीय पत्रकार नवराज धानुक सो स्थानमा आए ।...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आज डोटीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भए सँगै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोना फैलिएको...
काठमाडौँ – पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित थपिएका छन् । यो आज सम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ । स्वास्थ्य तथा...
सुर्खेत – कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...