दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

काठमाडौँ– दसैँ मनाउन करिब १२ लाख मानिस काठमाण्डौं उपत्यकाबाट आ–आफ्नो थातथलो फर्केका छन् । लाखौं मानिसले उपत्यका छाडेसँगै राजधानी शहर सुनसान बन्दै गएको छ । राजधानी बाहिरिने विभिन्‍न नाकाहरुमा घर...

अपडेट: धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ – धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिए...

नवरात्रको आठौं दिन : महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइदै

काठमाडौं – नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा...

काठमाडौँमा बिहानै भुकम्पको धक्का

काठमाडौँ – काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार...

कारबाही फुकुवा गरेकालाइ स्विकार गर्न महाेत्तरी कांग्रेसकाे आनाकानी

विशाल बस्नेत, महाेतरी –  काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ  । महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको...

सय वर्ष पूरा भएका ६१ जनाकाे अनुभव अब पुस्तकमा

काठमाडाैं, ४ कार्तिक । एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।   बर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय...

लेक्स कियर नेपाललाई एनआरएनको सहयोग

लण्डन, ४ कार्तिक । बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्।   लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा...

त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि नेपालको ७९ रनको सहज जित हात

काठमाडौं – नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ । कुशल मल्ल...

हराउँदै घर लिप्ने परम्परा

सुर्खेत – बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन्। दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण...

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ  – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा लगातार जित हात...

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

काठमाडौं – बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको...

आजको मौसमः माैसम सामान्यतया सफा रहने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...