एमसीसी निर्धारित समयमा सुरु नहुने निश्चित

काठमाडौं – बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ । प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा...

कैलालीमा आरडीटी परीक्षण गरि क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

कैलाली – कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

गृहमन्त्रालयको परिपत्र : ‘उपत्यका भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्नु’

काठमाडौं – गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण...

कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मंगलबार एकै दिन थपिए ५३८ जना

काठमाडौँ – नेपालमा मंगलबार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

थप ७६ जनाले कोरोना जिते, निको हुनेको संख्या २ हजार २२४ पुग्यो

काठमाडौँ – मंगलबार थप ७६ जनाले कोरोना जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २२४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दल नेकपालाई प्रशिक्षण दिनु आपत्तिजनक : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद रिजालले चिनियाँ कम्युनिस्ट...

बाग्लुङका ११ जना कोरोना संक्रमित डिस्चार्ज

पोखरा – बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् । आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज...

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५...

कर्णाली प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत – सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको...

बुधबार नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी...

अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै, २५९ जना नेपालीहरु काठमाडौँ आउने

सिड्नी – अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १...

आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देश

काठमाडौं – निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न–नगराउन निर्देश गरेको छ । निजी विद्यालय...