विवाह भएको दुईदिनपछि बेहुलाको मृत्यु, बिवाहमा सहभागी ९५ जनामा कोरोना पुष्टि

भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह...

नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजीनामा

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका हुन् । मंगलबारको...

सुदूरपश्चिममा थपिए १२१ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ४५७ पुग्यो

काठमाडौँ – सुदूरपश्चिममा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिम प्रेदेशमा थप १२१ जनामा कोरोना...

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौँ – मंगलबार एकै दिन ३१६जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कारोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा प्रदेश नं. १ मा आज १२ जना थपिएसँगै कुल संख्या...

थप ३१६जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ – मंगलबार एकै दिन थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको...

थप ६० जनाले कोरोना जिते, निको हुनेको संख्या ३ हजार १९४ पुग्यो

काठमाडौँ – थप ६० जनाले कोरोना जितेका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, नेकपाभित्र विवाद बढ्ने संकेत

फाइल फोटो काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ । मंगलबार बिहान ११ बजे बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक बस्ने तयारीमा...

गण्डकीका ४ जिल्लामा १७ जना कोरोना संक्रमित थपिए, कुल संख्या ९६६ पुग्यो

काठमाडौँ – गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको...

करिब डेढ वर्षपछि सङ्घीय निजामती विधेयक पारित, केके थपिए नयाँ व्यवस्था ?

करिब डेढ वर्षपछि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । विभागीय मन्त्रीको असन्तुष्टिबीच विधेयक बहुमतबाट पारित भएको हो...

नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै, कस्काे सम्भावना कति ?

काठमाडौं – नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले...

ससुराले करणी गरी बुहारी सुस्मिताको हत्या गरे, हत्या यसरी भएकाे थियाे …

मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या गर्नु पहिले ससुराले करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । श्रीमानको मृत्युपछि ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।...