छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका दुई पूर्वनिर्देशकसहित ३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बजार अनुगमन र परीक्षण गर्न ल्याइएको सुनमा...
आइतबार उद्दार उडान मार्फत करीव १ हजार नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार आइतबार ९८४ जना नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले काठमाडौं ल्याएका छन् । नेपालबाट भने १...
काठमाडौं – दाङको गडवासहित बागलुङ र जुम्लामा पनि सलहको झुण्ड देखिएको छ । आइतबार बिहान साढे ९ बजे दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट आजै नेपाल प्रवेश गरेको...
काठमाडौँ – काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ५ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा...
काठमाडौँ – नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
काठमाडौँ – नेपालमा आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
काठमाडौँ – आइतबार १ सय ४७ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ४७ जनाले...
विराटनगर – शुक्रबारयताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना...
चितवन – नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन...
काठमाडौँ – कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जनामा कोरोना पुष्टि भएको...