भुकम्प परी मृत्यु हुनेकाे संख्या १३८ पुग्याे

काठमाडाैं – भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ । गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना...

जाजरकोट र रुकुम पश्चिममा १० करोड रुपैयाँ पठाउने सरकारको निर्णय

काठमाडौँ  – सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्ण गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले...

भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक...

जाजरकोट भूकम्प पीडितलाई ५० लाख दिने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ । शनिबार कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति...

गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं – भुकम्प पीडितको उद्धार तथा राहातका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी रहेको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण...

भूकम्प अपडेट : जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि

काठमाडौँ  – गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान...

भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

रूकुम – गएराती गएकाे भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले...

प्रधानमन्त्री प्रचण्ड १६ जनाको मेडिकल टिमसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको सचिवालयले जनाएकाे छ । प्रधानमन्त्रीसँगै पूर्वगृहमन्त्रीद्वय...

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने, सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने

काठमाडौं – भूकम्प प्रभावित क्षेत्रमा जाजरकाेट र रूकुम पश्चिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने भएका छन् । हिजाे राति जाजरकाेटलाइ केन्द्र बनाएर पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प...

जाजरकोटमा भूकम्पमा परी नलगाडकी उपमेयर सिंहसहित २० को मृत्यु

जाजरकाेट – जाजरकोट केन्द्र भएर गएकाे भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार...

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, ५० जनाको मृत्यु, थप विवरण आउन बाँकि

काठमाडाैं- जाजरकोट आसपासलाई केन्द्र बनाएर हिजाे राति गएको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हाे। भूकम्पको धक्का...

कोशीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्।  शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्। कार्कीले कात्तिक...