७१ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं, १० मंसिर । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को वैठकले ७१ सहसचिवको सरुवा गरेको हो। लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार...

विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई सोमबार हुने

काठमाडौं, १० मंसिर । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई सरेको छ। अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यवसायीलाई काम गरी खाने...

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

काठमाडौं, १० मंसिर । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।   गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता...

भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोप १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर, १० मंसिर । सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा राप्रपाका १८ जना नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक...

प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान, टेकप्रसाद राईलाई जिम्मेवारी

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान...

सिके राउत लागे भुकम्प पीडित जिल्लातर्फ

काठमाडौं, १० मंशिर । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ...

नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन, ७ दिन भित्र उपस्थित हुन निर्देशन (नामावली सहित)

काठमाडौं, १० मंशिर । नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन भएका छन । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ । आफु माताहातका...

राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न कमल थापाको आग्रह

काठमाडौै, १० मंशिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्ब राजा ज्ञानेन्द्र शाहको आलोचना गर्ने प्रति आक्रोश ब्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

आजबाट पुन: दुत सेवा बस सञ्चालन

काठमाडौं – आजबाट दुत बस सेवा सूरू हुने भएको छ । जसअनुसार आज थप ३६ बसले दुत सेवाको सुबिधा दिनेछन्। गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू...

युद्ध विरामको दोस्रो दिन हमासले बन्धक बनाएका मध्ये १७ जना रिहा

काठमाडौं– हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो । इजराइल...

मुर्रा जातका राँगा अरू राँगाभन्दा के फरक?

भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका...

बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासियो, ठूला गाडी आवागमनमा रोक

बैतडी- बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–रुद्रेश्वर जोड्ने चमेलिया नदीमा रहेको बेलीब्रिज भासिएको हो । केही दिनअघि सो पुलको दार्चुलातर्फको मुख्य पिलर...