लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेश उच्च पहाडी र हिमाली क्षेत्रको जनजिवन प्रभावित बनेको छ । लगातारको हिमपातले बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाको जनजीवन बढी प्रभावित...
प्रदेश ३ का प्रदेश स्थायी राजधानीको बारेमा प्रदेश सभाका सदस्यहरु विभाजित भएका छन् । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथिको छलफलमा बिहीबार बोल्दै प्रदेश सभाको सदस्यहरुले प्रदेश राजधानीका बारेमा फरक–फरक...
पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्नुका साथै पानी समेत पर्ने सम्भावना रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बोलाएको जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति शेरबहादुर देउवालाई बुझाइने भएको छ । तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा...
नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण...
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप...
वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम हिजो बेलुकाबाट फेरि प्रभावित भएको छ । नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको जल...
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता बढाउन सरकारले नयाँ याेजना अघि सार्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाको कार्ययोजना...
कानूनविद् लक्ष्मीबहादुर खड्का न्याय परिषद्को सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १५३ को उपधारा...
विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता ताेकेकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा...
सरकारले छाउगाेठहरू भत्काउने अभियान अन्तर्गत एक हजार दुई सय ७६ छाउगोठहरु भत्काएको छ । अछाममा ९ सय ४९, सुर्खेतमा ३ सय, दैलेखमा १७, बझाङमा ७, सल्यानमा २ वटा, जाजरकोटमा १...
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भोली आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेभएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता...