दैलेखमा बिगत चार महिनादेखि भइरहेको पेट्रोलियम अन्वेषणको ८० प्रतिशत काम सकियो

दैलेखमा बिगत चार महिनादेखि भइरहेको पेट्रोलियम अन्वेषको निकै महत्वपूर्ण मानिएको सेस्मिक सर्वे अन्तिम चरणमा पुगेको छ । जमिन भित्रको पेट्रोलियम पदार्थ भण्डारणको अवस्था बिश्लेषण गर्ने सेस्मिक सर्वेको काम अहिले ८०...

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्याे

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । पछिल्लो एक दिनमा १ सय ३ जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार १६ पुगेको समाचार...

एमसीसी संसोधन सहित पास हुने संकेत

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालको विकासका लागि अमेरिकाले ५५ अर्ब रुपैयाँ अनुदान सहयोग गर्न खोजेको छ । साढे दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा एमसीसी सम्झौतामा...

नौगाडमा बृहत स्वास्थ्य शिविर आयोजना हुदै, पर्यटन क्षेत्रलाई समेत विशेष प्राथमिकता

दार्चुला –  नौगाड गाउँपालिका, दार्चुलामा वृहत स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तथा योग शिविर संचालन हुने भएको छ । “कृषि, पर्यटन, जलउर्जा पुर्वाधार विकासमा हाम्रो जोड, स्वच्छ शिक्षित, रोजगारमुलक समृद्ध नौगाड...

लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायिक सटरमा डोजर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा रहेका व्यवसायिक सटरमा डोजर चलाइएको छ । अस्पताल प्रसासनले पटक-पटक सुचना जारी गरि खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गरेपछि अस्पताल प्रशासनद्वारा डोजर लगाइएको...

कोरोना भाइरस पत्ता लगाउने डाक्टरकाे कोरोनाले लियाे ज्यान, चीनमा मृत्यु हुनेकाे संख्या ६ सय ३६ पुग्याे

चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको कोरोनाकै कारण ज्यान गएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा...

पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना

शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र...

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित १७५ विरुद्ध आरोपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५...

डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन

  कर्मचारी समायोजन सकिएपश्चात पनि डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेका छन् । संघीय, प्रदेश र स्थानीय तहका २९ भन्दा बढी कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन्...

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढ्याे, पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घट्याे

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ । मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको...

पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद्

उपसभामुखले राजीनामा नदिने अडान कायमै राखेपछि प्रतिनिधि सभा बैठकको कारबाही अघि बढ्न सकेन । जसका कारण सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन...

राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनकाे आचारसंहिता लागु

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा...