काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सर्वोच्च अदालतलले लिखित जवाफ मागेको छ । ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट...
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुनेछ । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुई वर्षे कार्यकालबारे सम्बोधन गर्नुहुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । नेपाली...
काठमाडाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री...
कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएको कुवेतमा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र...
विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त...
मेलम्ची खानेपानी आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको छ । विहीबार मन्त्रालयमा श्वेत पत्र जारी गर्दै यही असार मसान्त भित्र काठमाडौंमा पानी आउने खानेपानी मन्त्रालयले जानकारी गराएको छ । निर्माण...
२०७६ साल माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय– १) उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परी घाइते भएका अछाम जिल्ला मल्लेख गाँउपालिका वडा न. ५ का गम्भीर...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले विहबिार दिएको अभिव्यक्तिप्रति ध्यान गम्भीर ध्यानकर्षण भएको नेपाली काँग्रेसले जनाएको छ । जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालय धुम्बाराहीमा बिहीबार बिहान...
काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन...
प्रतिनिधि सभाले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी,...
काठमाण्डौ – कोरना भाइरससँग लडिरहेको चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो...
सिन्धुपाल्चोक – जुगल गाउँपालिका–३ सिन्धुपाल्चोकको गुम्बा गाउँका स्थानीयलाई फैलिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने भएको छ । नमुना लिन काठमाण्डौबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर...