‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन

राष्ट्रिय, क्षेत्रीय, अन्तरर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम...

होली पर्व सुरु भएको दिनको रुपमा आज काठमाडौंको वसन्तपुरमा चीर ठड्याइयाे

काठमाडौं – होली पर्व सुरु भएको दिनको रुपमा आज काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । वसन्तपुरमा चीर ठड्याएपछि...

कोरनाको प्रभाव : स्वदेशमै उत्पादन बढाउन सरकारको आग्रह

काठमाण्डौ – कोरोनाको कारण विश्व नै प्रभावित भएको बेला सरकारले कोरोना भाइरसको कारण नेपालमा पनि आर्थिक मन्दी हुन सक्ने सङ्केत गरेको छ । नेपालमा पनि आर्थिक सङ्कट आउन सक्ने, उपभोग्य...

मृगौला प्रत्यारोपण गर्नु अघि प्रधानमन्त्री ओलीले यस्तो दिए सन्देश (भिडियो सहित)

काठमाडौ – दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ सन्देश जारी गरेका छन् । उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास...

कोरना त्रास : विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौं – सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।...

खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं – चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको...

कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन

काठमाण्डौ – सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको छ । प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन...

कोरना त्रास : ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न सरकारको आह्वान, अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने तयारी

काठमाडौं – सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला...

प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति को हुन् ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०÷२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा...

कोरोना भाइरसको सं‌क्रमण आशंकामा दुई नेपाली टेकुमा अस्पताल भर्ना

काठमाडौं – चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण भएको आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन...

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, नातिनीले मृगौला दिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ...

खाडीमा कोरोनाको सङ्क्रमण बढ्दै, नेपालीलाई सावधानी अपनाउन आग्रह

काठमाण्डौ – चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण कोरिया, अमेरिका, युरोप हुँदै खाडीका देशसम्म फैलिएपछि ती देशमा रहेका नेपालीको बारेमा चिन्ता बढेको छ । देश र विदेशमा रहेका नेपालीलाई अहिलेसम्म...