भक्तपुर – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाँस्कोटाको भक्तपुरस्थित निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ठूलो आवाजसहित विस्फोट भएको...
बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ । मेलौली नगरपालिका वडा नं ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको चितुवाको आक्रमणबाट...
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन हुने बताएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि...
वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रम स्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको...
राज्यले वितरण गर्ने कार्यक्रम सहज रूपमा नागरिकको घरदैलोमा पुर्याउन स्थानीय तहको गठन भएको हो । संविधानले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँ पुर्याएको पनि छ । तर, जनताको मतबाट निर्वा्चित जनप्रतिनिधि भने स्थानीय तहबाट...
मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मङ्गलबार मध्य र पूर्वी पहाडका एकरदुई ठाउँमा मेघगर्जनसहित पानी...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ । अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै...
डेढ वर्षदेखि निर्मला हत्याकाण्ड मात्र प्रहरी संगठनका लागि टाउको दुखाईको घटना बनिरहेको छैन यस्ता उदाहरणहरु धेरै छन । सुदूरपश्चिम प्रदेश त्यसमा पनि कञ्चनपुर र कैलालीमा हुने ठुल्ठुला अपराधका घटनामा प्रहरी...
इटलीले देशभर सार्वजनिक जमघट गर्न रोक लगाएको छ । साथै नागरिकहरूको यात्रामा समेत प्रतिबन्ध लगाएको छ । कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको...
– संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेको अवस्थामा उहाँ मृत भेटिएका हुन । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको...
चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिएका छन् । चीनमा कोरोना भाइरस फैलिएपछि जनवरी महिनादेखि दैनिक सङ्ख्या अद्यावधिक गर्न थालिएपछिकै सबैभन्दा कम मानिसमा सङ्क्रमण भएको हो ।...